HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ani Choying Drolma: मर्सिडिज बेचेर अस्पताललाई झन्डै दुई करोड दान दिने ‘जोगिनी’ - BBC News Nepali

BBC News Nepali · 2 years ago

दान दिन करोडौँ रुपैयाँ कहाँबाट आयो? तपाईँको मिर्गौला उपचार केन्द्रमा कसकसले निःशुल्क उपचार पाउँछन्? तपाईँले पढाएका केटीहरू सबै आनी बनून् भन्ने चाहनुहुन्छ? विदेशमा गीत गाउँदा कति कमाउनुहुन्छ? कमाएको पैसा नेपाल कसरी भित्र्याउनुहुन्छ? हिसाबकिताब पारदर्शी छ? अनि अब जङ्गल पस्छु भन्नुभएको छ, धनसम्पत्तिले सुख दिने होइन रहेछ? गायिका आनी छोइङ डोल्मासँग उनको आम्दानी, खर्च र दानदातव्यबारे कुराकानी। अन्तर्वार्ता: रमा पराजुली भिडि‌ओ: विजय गजमेर / कमल परियार #BBCNepali #AniChoyingDrolma #Music