Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अन्धोपन किन महिलामा बढी?
BBC News Nepali · 4 years ago
नेपालमा विभिन्न आर्थिक तथा सामाजिक कारणले पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी रहेकोएक एक अध्ययनले देखाएको छ। नेपालमा महिलामा अन्धोपनको समस्या बढी हुनुका कारण र त्यसको निवारणबारे तिलगङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ के भन्छिन्? भिडिओ स्टोरी: कमल परियार