Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अनाथहरूलाई आमाको माया
BBC News Nepali · 6 years ago
बालमन्दिरका अनाथ शिशुहरूलाई केही स्वयंसेवी आमाले दैनिकजसो स्तनपान गराउने गरेका छन्। 'स्तनपान कार्यक्रम' सञ्चालनमा आएपछि बालमन्दिरमा रहेका छ महिनामुनिका १५ जना शिशुले आमाको दूध खान पाएका छन्।