Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अनौठो चलन: 'भूतप्रेतबाट मुक्त हुन' मेला
BBC News Nepali · 5 years ago
'भूतप्रेतबाट पीडित भएको भनिएका' मानिसहरू सिराहा र धनुषाको सीमामा रहेको कमला नदीमा लाग्ने भूतमेला भर्न बर्सेनि आउने गरको आयोजकले बताएका छन्। नदीमा स्नान गरेर तन्त्रमन्त्र गर्दा शरीरमा देवीदेवताको बास हुने र भूतप्रेत भाग्ने भक्तजनको विश्वास रहेको आयोजकको दाबी छ।