HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

अन्तरिक्षमा सुन: के क्षुद्रग्रहबाट बहुमूल्य खनिज र धातु ल्याउन सम्भव छ - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

क्षुद्रग्रहबारे जनचेतना जगाउन जुन ३० मा अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस मनाइने गरेको छ। क्षुद्रग्रहमा विभिन्न बहुमूल्य खनिज पदार्थ र धातु पाइने भएकाले पृथ्वीवासीका लागि ती खगोलीय पिण्डहरू महत्त्वपूर्ण हुन सक्ने केही वैज्ञानिकहरूको धारणा छ। के अन्तरिक्षमा भएका ती खानीबाट विभिन्न पदार्थ र धातु उत्खनन गरेर पृथ्वीमा ल्याउन सम्भव छ? कसले गर्न सक्ला त्यो काम? के विकासोन्मुख राष्ट्रहरू अन्तरिक्षमा हुने नयाँ प्रतिस्पर्धामा सहभागी हुन सक्लान्? #SpaceExploration #RareMinerals #Asteroid