Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अमेरिकन आइडल २०२०का उपविजेता ‘अर्थर गन’को अङ्ग्रेजी नेपाली साङ्गीतिक यात्रा- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
'अमेरिकन आइडल २०२०' का उपविजेता दिवेश पोख्रेल नेपाली र अङ्ग्रेजी गीत 'फ्यूजन' गर्दा राम्रो नसुनिने ठान्छन् त्यसैले दुइथरी गीतको मिश्रण गर्न नहुने बताउँछन्। अमेरिकाबाट आएका २४ वर्षे गायक हाल नेपालमा पर्यटन तथा संस्कृतिको संवर्द्धन गर्न भन्दै देशभर साङ्गीतिक प्रस्तुती अर्थात् कन्सर्ट गर्दै हिँडेका छन्। काठमाण्डूको कलङ्कीमा जन्मिएका उनी 'भिन्न स्वरमा' नेपाली र अङ्ग्रेजी गीत गाएर चर्चामा छन्। हालै सरकारले उनलाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #ArthurGunn #Music