Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'अमेरिकी सपना'का लागि ज्यान जोखिममा राखेर यस्तो खतरनाक यात्रा - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
अमेरिकी महादेशबाट परिवार र बालबालिकासहित हजारौँ आप्रवासीहरू संयुक्त राज्य अमेरिका पुग्ने प्रयास गर्छन्। विगतका साताहरूमा मेक्सिकोबाट अमेरिका छिर्ने आप्रवासी नाबालिगको सङ्ख्या धेरै बढेपछि जो बाइडन प्रशासनले आपत्कालीन एजेन्सीको सहयोग मागेको छ। बीबीसीले आप्रवासीको जोखिमपूर्ण यात्रा नियालेको थियो। #AmericanDream #Migration #BBCNepali