Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अम्ब्रेला स्ट्रीट: टिकटकमा भाइरल बनेको काठमाण्डूको सडक
BBC News Nepali · 5 years ago
कोरोनाभाइरस महामारीका कारण थलिएको व्यवसाय उकास्न काठमाण्डूको न्यूरोडको एउटा सडकमाथि छाताहरू हालियो। त्यो सडक अहिले सामाजिक सञ्जाल टिकटकमा चर्चित बनेको छ। टिकटक भिडिओ बनाउनेहरू सडकमा नाचिरहेका भेटिन्छन् र स्थानीय बासिन्दालाई भिड नियन्त्रण गर्न गाह्रो हुने अवस्था आउन थालेको छ।