HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Alps speed record: 'आल्प्स' पर्वतमालामा रहेका तीन हिमाल छिटो चढेर नयाँ कीर्तिमान - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

'आल्प्स' पर्वतमालामा रहेका तीन हिमाल आइगर, मन्श र युङ्फ्राउ सबैभन्दा तीव्र गतिमा चढेर दुई पर्वतारोहीले नयाँ कीर्तिमान बनाएका छन्। #BBCNepali #BBCNepaliSewa #Alps #Mountaineering