HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ऐतिहासिक गद्दी बैठक पुरानै स्वरूपमा

BBC News Nepali · 7 years ago

वैशाख १२, २०७२ को भूकम्पले काठमाण्डू उपत्यकाका धेरै क्षति पुर्‍यायो। विश्वसम्पदा सूचीमा रहेको वसन्तपुर दरवार क्षेत्रस्थित ऐतिहासिक गद्दी बैठक पनि भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो। नेपाली प्रविधि र शिल्पीहरूको प्रयोग गरेर तीन वर्षपछि यसलाई पुरानै स्वरूपमा फर्काइएको छ। भिडिओ: सृजना श्रेष्ठ