Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Air India plane crash: विमान दुर्घटनापछि उद्धारकार्य जारी - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारतमा गुजरात राज्यको अहमदाबादमा आफ्नो एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको एअर इन्डियाले जनाएको छ। त्यसपछि दुर्घटनास्थलको अवस्थाबारे यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #AirIndia #PlaneCrash