Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Air India crash: अहमदाबाद विमान दुर्घटनापछि स्थानीय अस्पतालको अवस्था - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारतको अहमदाबादमा शुक्रवार भएको विमान दुर्घटनामा २४१ जना यात्रुको मृत्यु भएको एअर इन्डियाले बताएको छ। ती यात्रीका शवहरू राखिएको एक अस्पतालमा पुगेर बीबीसी संवाददाताले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #AirIndia #PlaneCrash