Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Air fryer Invention : 'एअरफ्रायर'को आविष्कार कसले गरेका थिए? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सन् २००६ मा डच इन्जिनियर फ्रिड भान डे वेइजले 'एअरफ्रायर'को आविष्कार गरेका थिए। उनकी छोरी सूस भान डे वेइजले पहिलो 'एअरफ्रायर' काठले बनेको बताउँदै 'एअरफ्रायर'को आविष्कारबारे बताएकी छन्। सन् २०१० मा एक विश्वव्यापी प्रविधि मेलामा फ्रायर सार्वजनिक गरिएको थियो र फिलिप्सले पछि सर्वाधिकार किनेको थियो। #BBCNepali #Technology #Airfryer