Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
AI video: म्यान्मार भूकम्पको‘फेक’भिडिओ लाखौँ पटक हेरियो - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
म्यान्मारमा भूकम्पका कारण भएको विनाश भएको देखाउने भनिएको एउटा चर्चित भिडिओ एआईको प्रयोग गरी बनाइएको हो। गत शुक्रवार म्यान्मारमा गएको ७.७ म्याग्निट्यूडको भूकम्पमा परी २,००० जनाको ज्यान गएको म्यान्मार सरकारले बताएको छ। #BBCNepali #BBCNepaliSewa #Myanmar #AIVideo