HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

AI abuse: बाल यौन दुर्व्यवहारका दृश्य बनाउन एआईको प्रयोग- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

एआईको प्रयोगले केही सेकेन्डमा नै चाहेको जस्तो तस्बिर बनाउन सकिन्छ। तर यसको दुरुपयोग गर्नेहरूले एआईलाई बाल यौन दुर्व्यवहारका तस्बिर बनाउनमा प्रयोग गरेको पाइएको इन्टरनेट वाच फाउन्डेसनले चेतावनी दिएको छ। यसै विषयमा बीबीसीका साइबर संवाददाता जो टाइडीले बनाएको भिडिओ। #BBCNepali #AI #ChildSafety