HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

अहिलेको प्रदूषणको यो तुवाँलो कसरी उत्पन्न भयो?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

यो साता काठमाण्डू उपत्यका संसारकै बढी प्रदूषित सहरको सुचीमा सबैभन्दा माथि थियो। केही दिनयता काठमाण्डू उपत्यका, तराई तथा देशको मध्य र पूर्वी भागमा तुवाँलोको तह देखिएको छ। यो तुवाँलो भनेको के हो र कसरी उत्पन्न भयो? भिडि‌ओ: सृजना श्रेष्ठ #BBCNepali #Pollution #Environment