HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'अहिले पनि जहाजको आवाज आउँदा झस्याङ झस्याङ हुन्छु'- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

७२ जनाको ज्यान गएको यति एअरलाइन्स विमान दुर्घटनालाई प्रत्यक्ष रूपमा देख्नेहरूलाई कस्तो आघात पुगेको होला? आफ्नो घरमाथिबाट विमान उडेर आँखै अगाडि नजिकै खसेको देखेका मानिसहरू दुर्घटनाको करिब दुई महिनापछि सामान्य जीवनमा फर्कन कस्तो स‌ङ्घर्ष गरिरहेका होलान्? डर र त्रासमा बाँचिरहेका यस्ता केही परिवारसँग पोखरामा कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ। #BBCNepali #YetiCrash #AirSafety