Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Agriculture grant corruption: कृषि अनुदानमा भएको बदमासी खोज्दै सरकार - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपालमा सरकारले वितरण गर्ने कृषि अनुदानको दुरुपयोग हुने गरेको कुरा बारम्बार सार्वजनिक हुने गरेको छ। त्यसबारे छानबिन गर्नका लागि भनेर कृषि मन्त्रालयले हालै एउटा समिति पनि बनाएको छ। उक्त छानबिन प्रक्रियाबारे कृषिमन्त्री रामनाथ अधिकारीसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Agriculture #Corruption