Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Afghanistan: परिवारले ऋण लिएर 'शव गाडेका' व्यक्ति जब जीवितै घर फर्के...- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अफगानिस्तानको दारा-ए-जाङ्गमा बस्ने हयातुल्लाहको मृत्यु भएको खबरसँगै गाउँमा एउटा शव पनि आइपुग्यो। उनका छोराछोरी र पत्नी छाँगाबाट खसेजस्तै भए। पूरै गाउँ शोकमग्न भयो। परिवारले ऋण काढेर हयातुल्लाहको अन्तिम संस्कार गर्यो, गाउँलेहरूले पनि सक्दो सहयोग गरे। शव गाउँकै समाधिस्थलमा गाडियो। तर त्यसको केही सातापछि सबैलाई छक्क पार्दै हयातुल्लाह घर फर्किए। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Afghanistan #Taliban