Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Afghanistan crisis: ‘बुबाले जागिर पाए हामी स्कूल जान पाउँथ्यौँ’
BBC News Nepali · 2 years ago
दुई वर्षअघि काबुलको सत्तामा तालिबान आएसँगै अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कट निम्तिएको छ। तालिबानको सत्तारोहणलाई नरुचाएर विभिन्न देश र दातृसंस्थाहरूले अफगानिस्तानलाई सहयोग दिन छोडेका छन्। अफगानिस्तानका लागि नयाँ संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजकले आर्थिक सङ्कटका कारण देशको स्वास्थ्य प्रणाली धराशयी हुनसक्ने र व्यापक भोकमरी निम्तिन सक्ने चेतावनी दिएका छन्। त्यहाँको सङ्कटका कारण बालबालिकाहरू पनि नराम्ररी प्रभावित भएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Afghanistan #Crisis