HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

अफगानिस्तानमा भाइ, चिन्तामा नेपालमा रहेका दाइ

BBC News Nepali · 4 years ago

अफगानिस्तानमा सुरक्षा गार्डका रूपमा कार्यरत भाइ कमलदीप भारतीलाई रुपन्देहीमा रहेका दाजु लोकराज भारतीले यथाशीघ्र उद्धार गरिदिन सरकारसमक्ष आग्रह गरेका छन्। कमलदीपले हालसम्म सुरक्षित नै रहेको भए पनि त्यहाँ निम्तिन सक्ने खतराले आफूलगायत कैयन् नेपाली कामदार अन्योलमा रहेको बताए। अफगानिस्तानमा रहेका कमलदीप र रुपन्देहीमा रहेका उनका दाइ के भन्छन्? भिडिओ: कमल परियार #Afghanistan #Taliban #Nepal