HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

अचाक्ली बढिरहेको महँगीले गर्दा सर्वसाधारणको दैनिकीमा कस्तो असर परिरहेको छ? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

सन् २०२० ताका नेपालमा महँगी साढे ३ प्रतिशत थियो। अहिले त्यो साढे ८ प्रतिशत पुगिसक्यो। नेपालमा किन यसरी महँगी बढिरहेको छ र यसले गर्दा जीवन निर्वाहको लागत वा तपाईँ हामीले सुन्ने गरेको Cost of living मा कस्तो असर परिरहेको छ? एक्स्प्लेनर भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Inflation #CostofLiving