HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

अब्दुल्लाह बनेका टेकेन्द्रको रमजान- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

हिन्दु परिवारमा जन्मिएका टेकेन्द्रको नाम अहिले अब्दुल्लाह हो। १९ वर्षको उमेरमा उनी मुस्लिम बने। उनले मात्र धर्म परिवर्तन गरेका भए पनि परिवारले सहजरूपमा उनलाई स्वीकारेको थियो। आमाले बनाएको खाना खाएर रमजानको व्रत तोडेको टेकेन्द्र बताउँछन्। भिडिओ: विजय गजमेर #BBCNepali #Ramadan #Tradition