Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘अब डेङ्गी फैलन सुरु हुनसक्छ, सतर्क रहनुपर्छ’- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
गत वर्ष काठमाण्डू उपत्यकासहित नेपालका अधिकांश जिल्लाका मानिसहरूलाई सङ्क्रमित पारेको डेङ्गी रोग यस वर्ष पनि अब चैत्रको अन्त्यदेखि फैलन सुरु हुनसक्ने विज्ञहरूले बताएका छन्। एक प्रजातिको लामखुट्टेबाट सर्ने यो रोगको सङ्क्रमण कसरी रोक्ने? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Dengue #Health