HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

आवाजविहीनले टिकटकमा पाएको आवाज

BBC News Nepali · 6 years ago

सुन्न र बोल्न नसक्ने सुनिता थापाका लागि भिडिओ एप टिकटक स्वर भएको छ जहाँ उनी आवाजको संसारमा विचरण गर्छिन्।