HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'आधारभूत आवश्यकता पूरा भए पुग्छ'- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

आगामी मंसिर ४ गते हुन लागेको सङ्घ र प्रदेशको चुनावका लागि राजनीतिक पार्टीहरूले आ-आफ्ना घोषणा पत्र जारी गरेका छन्। आसन्न निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिबाट युवा मतदाताले के अपेक्षा गरेका छन् भनेर हामीले केही युवालाई सोधेका थियौँ। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Election #Youth