Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'आत्महत्या गर्न खोजे पनि बाँचेँ, अहिले अरूलाई बचाउँछु':
BBC News Nepali · 5 years ago
नेपाल प्रहरीका अनुसार कोरोनाभाइरस महामारी नियन्त्रणका लागि लकडाउन सुरु भएपछि २०७७ श्रावण ४ गतेसम्म दुई हजारभन्दा बढी मानिसले आत्महत्या गरेका छन्। विश्व आत्महत्या रोकथाम दिवसमा सम्बन्धमा बनाइएको भिडिओ।