Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
आनन्द पासवान यसरी चित्र बनाउँछन्
BBC News Nepali · 7 years ago
बाइस वर्षअघि भारतको बिहारमा जन्मिएका आनन्द पासवान आफ्ना आमाबुवासँग सानै उमेरमा नेपाल आए। जन्मजात उनका हातमा पन्जा छैनन्। तर वर्षौँदेखि उनी काठमाण्डूका सडकछेउ चित्र बनाएर बेच्दै आएका छन्।