HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

आमाको दूध सङ्कलन गर्न ‘मिल्क ब्याङ्क’ - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

काठमाण्डूको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दूध जम्मा गर्न ‘मिल्क ब्याङ्क’ सुरु भएको छ। समयभन्दा अगाडि जन्मिएका बच्चा र जन्मिँदा शारीरिक अस्वस्थ भएका बच्चाहरूलाई अन्य दूध पचाउन गाह्रो हुने गर्दछ। यसबाहेक जन्मिएपछि आमा गुमाएका वा आमाको दूध नआएमा बच्चाहरूका लागि पनि यसरी राखिएको आमाको दूध उपयोगी हुने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका प्रमुख बाल रोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदी बताउँछिन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #MilkBank #Maternity