HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

आमाको मुख हेर्ने दिन: 'आमाको माया केहीले पनि परिपूर्ति गर्दैन'

BBC News Nepali · 4 years ago

नेपालमा वैशाख कृष्णपक्षको औँसीलाई मातातीर्थ औँसीको रूपमा मनाइन्छ। यो दिन उपहारहरु दिएर र मिष्ठान्न भोजन गराई आमाको मुख हेर्ने चलन छ। आमा गुमाएका चार जनालाई बीबीसी न्यूज नेपालीले आमालाई कसरी सम्झनुहुन्छ र आमा नहुँदा कस्तो महसुस हुन्छ भनेर सोधेका छौँ। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #MothersDay #Mother #NepalCulture