HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

आमा खेलाडीहरूको आशा

BBC News Nepali · 6 years ago

पदक जित्ने आशामा छन् यी ‘आमा खेलाडी’: दक्षिण एशियाली खेलकुदमा नेपालले तेक्वान्दोमा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ। नेपालका लागि पदक जित्ने राखिएका आयशा शाक्य र मनिता शाहीको कथा अरू खेलाडीको भन्दा अलि भिन्न छ।