Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
आमा भएपछि खेलमा ‘कमब्याक’ गर्न एकदम नै गाह्रो भयो: नबिता श्रेष्ठ - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
टेबल टेनिसमा आठ पटककी राष्ट्रिय च्याम्पियन भइसकेकी नबिता श्रेष्ठको १८ महिनाको बच्चा छ र अहिले उनी राष्ट्रिय खेलको लागि तयारी गर्दैछिन्। आमा बनेपछि उनी कसरी खेलमा फर्किइन् एवम् व्यवसायिक र व्यक्तिगत जीवनमा सन्तुलन गरिरहेकी छन् त? "मानसिक रूपमा निकै अब्बल हुनुपर्छ। गरेरै देखाउँछु भनेर अगाडि बढिरहेकी छु," श्रेष्ठ भन्छिन्। "अब त म राष्ट्रिय तहमा प्रतिस्पर्धा गर्न सक्छु किनकि मैले बच्चा र मेरो व्यावसायिक जीवनसँग समायोजन गरिसकेँ। जतिसम्म खेल्छु त्यतिबेलासम्म राष्ट्रिय च्याम्पियन नै भएर बस्न मन छ।" भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Tabletennis #Motherhood