Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
आँखाले नहेरी क्रिकेट खेल्ने? हेर्नुस् कसरी गर्न सकिन्छ त्यो काम- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
वीरगन्जको नारायणी रङ्गशालामा प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता शनिवारसम्म भइरहेको छ। रङ्गशालामा भएका खाल्डाखुल्डीमा चिप्लिने गरेको दुखेसो पोखेका यी खेलाडी आँखाले नहेरी क्रिकेट कसरी खेल्न सक्छन्? दृष्टिविहीन खेलाडीका लागि भिन्न प्रकारको क्रिकेट बल व्यवस्था गरिएको छ। हेर्नुहोस् उनीहरू आफू र आफ्ना खेलबारे के भन्छन्? भिडिओ: माधुरी महतो #BBCNepali #BlindCricket #Sports