HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

आकाशमा ड्रोन कला

BBC News Nepali · 6 years ago

१३ औँ दक्षिण एशियाली खेलकुदको समापन समारोहमा गरिएको ड्रोनहरूको प्रदर्शन क्षेत्रीय खेलकुद इतिहासमैँ नवीन भन्दै त्यसको धेरै प्रशंसा भएको छ। कसरी गरियो १५० ड्रोनको कलात्मक प्रदर्शन?