Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
2015 Nepal earthquakes: यसरी गएको थियो २०७२ वैशाखमा भूकम्प
BBC News Nepali · 8 years ago
तीन वर्षअघि वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ठूलो भूकम्पले नेपालमा ठूलो क्षति भयो। नेपाल प्रहरीले काठमाण्डूका विभिन्न स्थानमा राखेका सीसीटीभी क्यामराले भूकम्प जानुअघि र जाँदाजाँदै खिचेका दृष्यहरू यहाँ प्रस्तुत गरिएको छ।