Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
यो चुनाव पुरानो-नयाँबीच होइन, खुलापनका समर्थक-विरोधीबीच- ESPRESSO by Basanta Basnet | Onlinekhabar
Onlinekhabar · 4 months ago
प्रधानमन्त्रीय प्रणाली त छैन नेपालमा । तर एकसेएक प्रधानमन्त्री उम्मेदवारहरु खडा छन् । गगन थापा, केपी ओली, बालेन, हर्क साम्पाङ– हाललाई हामीकहाँ प्रधानमन्त्री उम्मेदवार हुन् । मन त प्रचण्डलाई पनि थियो होला उम्मेदवार बनिहेरुँ, तर पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, अनि आधा दर्जनजति उपप्रधानमन्त्री भएको नेकपाले एउटा साझा प्रधानमन्त्री उम्मेदवार खडा गर्नै सकेन । भरे फ्याट्ट वामदेवलाई पनि रहर लाग्यो भने ‘बुढा, यो उमेरमा देश नबनाऊ’ भनेर तिनलाई कसरी रोक्ने ! For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media **** Camera : Kamal Prasai Graphics : Arun Devkota / Abikrit Mukhiya Visual Editor : Nabraj Singh Mahara Presenter : Basanta Basnet **** Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #balen #kpsharmaoli #gaganthapa #prachanda #rabilamichhane #politics #onlinekhabar