Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
ओलीले राजनीतिक वैधता खोज्ने कि कानुनी ? - ESPRESSO by Basanta Basnet | Onlinekhabar
Onlinekhabar · 5 months ago
प्रतिरोधलाई प्रतिशोधले विस्थापित गर्न खोजियो भने दलविशेषले त जित्ला, तर समग देशले हार्छ । संसद पुनस्र्थापनादेखि टोल सुरक्षा समितिसम्म माग्दै हिँडेका ओली कमरेडलाई लौ न बुझाइदेऊ कसैले । राष्ट्रियताका एजेन्डामा उनी मुखर सुनिने गर्छन् । तर विभाजित मनस्थितिलाई मलजल गर्दा दलगत ध्रुवीकरणलाई फाइदा होला, राष्ट्रको सुरक्षा र नागरिकबीचको आन्तरिक एकतालाई भने कुनै न कुनै रुपमा क्षति नै पुग्छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ **** Camera: Kamal Prasai Video Edit: Yubaraj Bhattarai Graphics: Arun Devkota **** Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #espresso #onlinekhabar #kpsharmaoli