Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जेनजी विद्रोह: कांग्रेस र एमालेले बुझेन, माओवादी रहेन- Espresso 'The Opinion Shot' by Basanta Basnet
Onlinekhabar · 7 months ago
भनिन्छ– कांग्रेस हुन पढ्नु पर्दैन । कम्युनिस्टहरु पढ्छन्, तर आफ्नै किताबमात्र । तिनले मार्क्स, एंगेल्सलाई यस्तरी पढ्छन्, मानौं ती पुस्तक होइन, धर्मशास्त्र हुन् । त्यसैले अहिले भर्खरै नेपालमा भएको जेनजी विद्रोह के हो भन्नेबारेमा बीसौं शताब्दीका पुस्तक चहार्दैमा भेउ पाउन सकिँदैन । तिनको आधार भने पक्कै लिन सकिन्छ । आजको समयको विश्लेषण गर्न आजकै यथार्थसँग आमनेसामने हुनुपर्छ । त्यसै अनुसारका सामग्रीमा पुग्नुपर्ने हुन्छ । Video Editor: Yubaraj Bhattarai For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar