HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ओली, बालेन, प्रचण्ड, सेना र विदेशी | ESPRESSO by Basanta Basnet | Onlinekhabar

Onlinekhabar · 4 months ago

२६ जना अमेरिकी सैनिकको टिमलाई नेतृत्व गरेर आएका अलेक्जेन्डर डेभिससँग कार्यक्रम सकिएपछि सँगै डिनर गर्ने संयोग मिल्यो। मैले उनलाई सोधें, ‘पहिलोचोटि आएका हौ ?’ अमेरिकी सैनिक डेभिसले भने, ‘पोहोर पनि आएको हुँ। तर यसपल्ट व्यर्थै विवादित भइयो।’ त्यसपछि उनले केही अनौपचारिक प्रसंगहरू सुनाए। ती सबै यहाँ उद्धृत गर्न नमिले पनि सारमा बुझ्न सकिन्थ्यो– संयुक्त सैनिक अभ्यास वा अन्य सैन्य कूटनीतिक आदानप्रदानको लामै इतिहास छ भारत, बेलायत र अमेरिकासँग। कतिसम्म भने चीनका आमन्त्रित अतिथि समेत जंगीअड्डामा देखिन्थे। For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media **** Camera : Shankar Giri Graphics : Arun Devkota Visual Editor : Nabraj Singh Mahara Presenter : Basanta Basnet **** Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #espresso #balen #kpsharmaoli #prachanda #onlinekhabar #politics