Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
रवि–बालेनका सजिला अप्ठेरा - ESPRESSO by Basanta Basnet | Onlinekhabar
Onlinekhabar · 5 months ago
दुई महिनाअघि नक्खु कारागारमै रचना गरिएको थियो रवि–बालेन एकताको पटकथा । ७ पुसमा, १० पुसमा तारन्तार बैठक भए पनि यसले पूर्णता पाउन भने १३ पुसको आइतबार नै कुर्नुपर्यो । यसअघि विभिन्न दलका नेता, व्यापारीका घरमा हुने गरेका राजनीतिक वार्ताहरूको शृंखला टुटाउँदै यसपल्ट एउटा फिल्म स्टुडियोमा रास्वपा–बालेन संवाद सफल हुनु आफैंमा पटकथाकै भाग जस्तो हुन गयो । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #espresso #onlinekhabar #balen #rabilamichhane