Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बालेनले फेसबुकबाट सत्ता चलाउने कि दृश्यमा आउने? - Espresso 'The Opinion Shot' by Basanta Basnet
Onlinekhabar · 7 months ago
हुन त हेर्नुस् न, यहाँ मेटाफोरमा कुरा गर्ने वातावरण नै छैन । केही दिन अघिसम्म बालेनको किसान झैं फोहोर भन्ने प्रतीकमा पुरा विवाद मच्चियो । बालेनले लेखेको कवितामा किसानझैं फोहोर भन्ने सायद प्रतीकात्मक उक्ति थियो, तर जनताले त्यसलाई प्रतीकमा बुझ्नै चाहेनन् । #balenshah #OKEspresso #ESPRESSOtheOpinionShot #onlinekhabar For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar