Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
GEN Z का अगुवाले खै कुरो बुझेको? ESPRESSO by Basanta Basnet - Onlinekhabar.com
Onlinekhabar · 7 months ago
GEN Z का अगुवाले खै कुरो बुझेको? ESPRESSO by Basanta Basnet दुई साताअघि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा हामीसँग भनिन्, ‘सुरुमा त जेनजीका दुईतीनवटा समूह थिए। अब त २०–२५ वटा पुगिसके । कति जेनजीलाई त मै चिन्दिनँ ।’ नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीलाई जेनजी विद्रोहले नेपालको पहिलो महिला प्रधानमन्त्री समेत बन्ने सुयोग जुराइदियो । जसले उनलाई सत्तामा पुर्र्यायो, त्यसकै अगुवा चिन्न कठिन पर्ने खण्ड किन आइलाग्यो, यसमा उनका जवाफहरु रोचक थिए । #genzprotest #interimgovernmentnepal #EspressobyBasantaBasnet ____ Camera: Kamal Prasai Graphics Design: Arun Devkota Video Editor: Yubaraj Bhattarai For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar