HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Siddhartha Bank OK NPL Buzz || विश्वकप अघि सिरिज खेल्ने छलफलमा छाैँ: चतुर बहादुर चन्द, क्यान अध्यक्ष

Onlinekhabar · 6 months ago

Siddhartha Bank OK NPL Buzz || Chatur Bahadur Chand || CAN President नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न हुने क्रममा छ । शनिबार सुदूरपश्चिम रोएल्स र लुम्बिनी लायन्सबीच फाईनल खेल हुँदैछ । त्यसअघि आज नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुर बहादुर चन्दसँग एनपीएल आयोजना, यसका चुनाैती, एनपीएलको भविष्य र नेपाली क्रिकेटको आगामी योजना लगायत विषयको बारेमा गरिएको कुराकानी । #siddharthabank #oknplbuzz #oksports #nplt20 #npl2025 #nepalpremierleague For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar