Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Siddhartha Bank OK NPL Buzz || जनकपुर र कर्णालीबीच अन्तिम खेलमा प्रतिष्ठाको लडाईँ || Onlinekhabar
Onlinekhabar · 6 months ago
Siddhartha Bank OK NPL Buzz || Karnali Yaks vs Janakpur Bolts || NPL Match Preview एनपीएलमा आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली प्लेअफ होडबाट बाहिरिसकेका छन् । डिफेण्डिङ च्याम्पियन जनकपुर र पहिलो संस्करण प्लेअफ खेलेको कर्णालीको यस सिजन प्रदर्शन किन कमजोर भयो? आजको खेल कसले जित्ला? प्लेअर समिकरण लगायत विषयमा आज होस्ट विराटजंग रायमाझी र गोविन्दराज नेपालबीचको कुराकानी । #siddharthabank #oknplbuzz #oksports #nplt20 #npl2025 #nepalpremierleague For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar