Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Siddhartha Bank OK NPL Buzz मा आज प्रशिक्षक पुर्नेन्दु घोष with बिराट जंग रायमाझीका साथ
Onlinekhabar · 6 months ago
सुदूरपश्चिम रोयल्सको युनिटी राम्रो: पुर्नेन्दु घोष - एनपीएलमा आज दुई खेल हुँदैछन् । अङ्कतालिकाको शीर्षस्थानमा रहेको विराटनगर किङ्स र साविक विजेता जनकपुर बोल्ट्स पहिलो खेलमा खेल्दैछन् भने आजको दाेस्राे खेलमा उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेल्दैछन्। आज दुइ खेलको विश्लेषण गर्न Siddhartha Bank OK NPL Buzz मा क्रिकेट प्रशिक्षक पूर्नेन्दु घोष with Birat Jung Rayamajhi #SiddharthaBank #oknplbuzz #OKSports #NPL2025 #NepalPremierLeague For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar