Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Siddhartha Bank OK NPL Buzz || सुदूरपश्चिमसँग फाईनल भेट पक्का गर्ने होडमा विराटनगर र लुम्बिनी
Onlinekhabar · 6 months ago
Siddhartha Bank OK NPL Buzz || Biratnagar Kings vs Lumbini Lions || NPL Match Preview || Qualifier 2 || Mausam Dhakal || एनपीएलमा आज दोस्रो क्वालिफायर हुँदैछ । फाइनल प्रवेशका लागि विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो भने लुम्बिनीले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गरेको थियो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो क्वालिफायर कसले जित्दै सुदूरपश्चिमसँग फाइनल भेट पक्का गर्ला? यसै खेलको प्रि म्याचको बारेमा राष्ट्रिय टिमबाट खेलिसकेका लेग स्पीनर मौसम ढकालसँग गरिएको कुराकानी । #siddharthabank #oknplbuzz #oksports #nplt20 #npl2025 #nepalpremierleague **** For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar