Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Siddhartha Bank OK NPL Buzz || एनपीएल इलिमिनेटर प्रिभ्यू : नकआउट म्याच खेल्दै काठमान्डु र लुम्बिनी
Onlinekhabar · 6 months ago
Siddhartha Bank OK NPL Buzz || Kathmandu Gorkhas vs Lumbini Lions || NPL Match Preview || Eliminator || Rit Gautam || एनपीएलमा आज प्लेअफ अन्तर्गत इलिमिनेटर खेल हुँदैछ । दोस्रो क्वालिफायर प्रवेशका लागि आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । लिग चरणमा काठमान्डुले लुम्बिनीलाई पराजित गरेको थियो । इलिमिनेटरमा लुम्बिनीले बदला लेला वा काठमान्डुले लय कायम राख्ला? यसै खेलको प्रि म्याचको बारेमा नेपाली यु-१९ राष्ट्रिय टिमका पूर्व कप्तान रित गाैतमसँग गरिएको कुराकानी । #siddharthabank #oknplbuzz #oksports #nplt20 #npl2025 #nepalpremierleague For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar