Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Siddhartha Bank OK NPL Buzz || सुदूरपश्चिम भर्सेस विराटनगर, कुन टिम फाईनल पुग्ला? NPL Match Preview
Onlinekhabar · 6 months ago
Siddhartha Bank OK NPL Buzz || Sudurpaschim Royals vs Biratnagar Kings || NPL Match Preview || Qualifier 1 || Mausam Dhakal || एनपीएलमा आजदेखि प्लेअफका खेल सुरु हुँदैछ । आज फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोएल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । लिग चरणमा विराटनगरले सुदूरपश्चिममाथि सानदार जित हासिल गरेको थियो । त्यसको बदला लिँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुग्ला वा विराटनगर लय कायम राख्दै पहिलो पटक फाइनल पुग्ला? यसै खेलको प्रि म्याचको बारेमा राष्ट्रिय टिमबाट खेलिसकेका लेग स्पीनर मौसम ढकालसँग गरिएको कुराकानी । #siddharthabank #oknplbuzz #oksports #nplt20 #npl2025 #nepalpremierleague For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar