HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

युद्धमा विना कसुर सजाय पाउनेहरुको बेदना हो ऐंठान | Bibek Ojha | Madan Puraskar Winner 2079

Onlinekhabar · 2 years ago

युवा उपन्यासकार विवेक ओझाको कृति ‘ऐँठन’ले मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले गत वर्ष प्रकाशित पुस्तकमध्ये ओझाको उपन्यास ‘ऐँठन’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । ‘विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्प्नलेखनको प्रविधि पनि मिसाइ उत्कृष्ट औपन्यायिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गर्‍यो’, गुठीको वक्तव्यमा उल्लेख छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #bibekojha #madanpuraskar_2079