HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

यम बरालसँग संगीत, समाजदेखि दोस्रो विवाहसम्मका कुरा । Yam Baral । Guff Station । Khem Risal

Onlinekhabar · 2 years ago

पचास-साठीको दशक यस्तो थियो, जहाँ यम बरालका गीत नगुञ्जिएका कुनै रेडियो, टीभी हुँदैनथे । बादलुको घुम्टोले इलाम बजार छोपिंदा, निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति जस्ता उनका एकसे एक गीतले श्रोताको मन जितेका थिए । तर पछिल्लो समय उनी ओझेल परेजस्तो लाग्छ । अनलाइनखबरको गफ स्टेसनमा यम बरालसँग संगीत, समाजदेखि पारिवारिक जीवनसम्मका कुरा गरिएको छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #YamBaral #guffstation #khemrisal #nepalimusic #badalukoghumtole #nishthurilechhadera #abachotharule